नियम २१
सेवा शुल्क सम्बन्धी मापदण्डं
निजी, गैरसरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाले प्रजनन स्वास्थ्य सेवा प्रदान गरे वापत लिन सक्ने सेवा शुल्क सम्बन्धी मापदण्ड मन्त्रालयले निर्धारण गरे बमोजिम हुनेछ ।